भूकम्प
बझाङमा भूकम्पको धक्का महसुस
बुधबार, २९ असोज २०८२, ०१ : ५४
सारांश
- बझाङ जिल्लामा बुधबार बिहान ४.९ म्याग्निच्युडको भूकम्प गएको महसुस गरिएको छ।
- भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला आसपास रहेको मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
- भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
काठमाडौँ । बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्पकाे महसुस गरिएकाे हाे ।
केन्द्रका अनुसार भूकम्पको झट्का बझाङसहित आसपासका जिल्लासम्म अनुभव गरिएको थियो।
हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण