सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल (तस्बिरहरू)
सारांश
- सभामुख देवराज घिमिरेले संसद विघटनबारे राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।
- सभामुखले ११ राजनीतिक दललाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन्।
- छलफल संसद् पुनर्स्थापनाको मागसहित सभामुख सर्वोच्च जाने विषयमा केन्द्रित थियो।
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका नेताहरूबिच छलफल सुरु भएको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा लागेका सभामुख घिमिरेले सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन् ।
सभामुखले ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जनाएको छ ।
_hUh9xURQlY.jpg)
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू सहभागी छन् ।
_obhG1XML5L.jpg)
छलफलमा संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जाने या नजाने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।_2I7gT2VWzs.jpg)
_t2pdhSYM7C.jpg)
_3YZCOZEiH2.jpg)
_xyCpWqmjHx.jpg)
_kAGleGZ5mO.jpg)
_8pxlTLNsOo.jpg)
_IIGEMMfhBO.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण