बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
एमाले केन्द्रीय कमिटी बैठक

एमालेले खोल्यो जेनजीसँग संवादका लागि ढोका

बुधबार, २९ असोज २०८२, १८ : १९
बुधबार, २९ असोज २०८२

काठमाडौँ । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटीको बैठक बुधबारदेखि सुरु भएको छ ।  ललितपुरको भनिमण्डलमा भएको केन्द्रीय कमिटी बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । 

आजको बैठकले जेनजीहरुसँग संवादका लागि ढोका खोलेको नेताहरूले बताएका छन् । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटनालाई लोकतान्त्रिक व्यवस्था र संविधानमाथि आन्तरिक र बाह्य षड्यन्त्रको भयानक र त्रासदीपूर्ण आक्रमण भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप