कांग्रेस केन्द्रीय समिति बैठक
दुई विकल्पसहित गगन थापाले मंसिर २७–२९ मा महाधिवेशन प्रस्ताव गरेको कार्यतालिकामा के छ ? (पूर्णपाठ)
शुक्रबार, ३१ असोज २०८२, १७ : ४४
सारांश
- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले मंसिर २७, २८ र २९ गते महाधिवेशनको प्रस्ताव पेश गरे।
- उनले दुई विकल्पसहित महाधिवेशन गर्ने गरी प्रस्ताव पेश गरेका हुन्।
- पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ भने दोस्रोमा सबै तहगत अधिवेशन सकेर महाधिवेशन गर्ने प्रस्ताव छ।
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आगामी मंसिर २७,२८ र २९ गते महाधिवेशन गर्ने प्रस्तावसहितको कार्यतालिका पेस गरेका छन् । उनले दुई विकल्पसहित उक्त मितिमा महाधिवेशन गर्ने गरी कार्यसम्पादन समितिमा प्रस्ताव पेस गरेका हुन् ।
पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ ।
यस्तै दोस्रो विकल्पमा सबै तहगत अधिवेशन सकेर महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । दुवै विकल्पबारे उनले स्पष्ट कार्ययोजना प्रस्ताव गर्दै उल्लेखित मितिमा महाधिवेशन गर्न सकिने जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण