काठमाडौँ । राहदानी विभागमा दैनिक रूपमा सेवाग्राहीहरूको लामो लाइन लाग्ने गरेको छ। आइतबार सेवाग्राहीहरूको भीड बढेर लाइन अन्डरग्राउन्ड एरियासम्म पुगेको थियो।
-001_daiDnQxmAt.jpg)
बायोमेट्रिक लगायतका रेकर्डका लागि तोकिएको समयमा आए पनि लामो समय कुर्नुपर्दा सेवाग्राहीहरू आक्रोशित हुने गरेका छन्। विभागका निर्देशक महेश्वरमणि त्रिपाठीले चाडपर्वको समयमा विदेशबाट फर्किएका मानिसहरू राहदानी नवीकरणका लागि आउँदा चाप बढेको बताएका छन्।
-001_MdDEogzU7M.jpg)
उनले जेनजी आन्दोलनको समयमा विभागका केही भौतिक पूर्वाधार र मेसिनमा क्षति पुगेकाले काममा ढिलाइ भइरहेको जानकारी दिए। यद्यपि, ढिलाइ हुनेबारे पूर्व-सूचना दिइसकिएको उनले रातोपाटीलाई बताए।
-001_AUA79fkjt5.jpg)
विभागले बढेको चापलाई सम्बोधन गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।
-001_kCfLfz5Cqy.jpg)
-001_EqpMJwC4M3.jpg)
-001_2RmXmxDWUQ.jpg)
-001_ObAw9cBiLJ.jpg)
-001_NvTAQTLGTh.jpg)
-001_NPAEx6lY3j.jpg)
-001_SmynhW2d2n.jpg)
-001_BHtOdr8cUl.jpg)
-001_dmAHGyAA0m.jpg)
-001_Ba0vdmJtO8.jpg)
-001_a1ibfo4o3H.jpg)
-001_JNHBsJDzq9.jpg)
-001_HOeJutX4jH.jpg)
-001_wLhn9vozSM.jpg)
-001_XcqyQ63c2B.jpg)
-001_vwRkhdvgv4.jpg)
-001_btcMMsV4C7.jpg)
प्रतिक्रिया