काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले भाइटीका लगाएका छन्। यो मन्दिर वर्षमा एक पटक, भाइटीकाको दिनमा मात्रै खुलाइने परम्परा छ।
_8PEdv2RaTp.jpg)
दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरू आजको दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। तिहारको मुख्य दिन अर्थात् भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन्।
_ldmmFWaJ3n.jpg)
भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे भएपनि बालगोपालेश्वर मन्दिर भने आज बिहानैदेखि सर्वसाधारणका लागि खोलिएको थियो।
_XhIlpwGiSi.jpg)
_8HoHlxgo6p.jpg)
_QcY0As8QXQ.jpg)
_MFjZcw8PXy.jpg)
_2OT6fgPv4m.jpg)
_S4wq1a3yyA.jpg)
_zzUexeQZeb.jpg)
_QIEmv5Ygwc.jpg)
_c7PFnJmaCM.jpg)
_Wu5tvAYfmE.jpg)
_z0Wr8kSK48.jpg)
_4wlLD8ldxx.jpg)
_r8N97FTH3F.jpg)
_RakL7WkO2L.jpg)
_vHNzaNlfaV.jpg)
_pkqubRv17n.jpg)
_4D9ug2O2C3.jpg)
_vh2wrSQgzU.jpg)
_KUjF1CkUQL.jpg)
प्रतिक्रिया