फोटो फिचर
वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित (तस्बिरहरू)
बिहीबार, १३ कात्तिक २०८२, ०८ : ५७
सारांश
- पश्चिमी वायु र न्यून चापीय प्रणालीको असरले काठमाडौंमा वर्षा भइरहेको छ।
- मौसमविद्का अनुसार, यो प्रणाली आज दिउँसो कमजोर हुनेछ, तर चक्रवात ‘मोन्था’ को प्रभाव पर्नेछ।
- शनिबारसम्म काठमाडौंको मौसम प्रभावित हुने र वर्षाले जनजीवन प्रभावित बनेको छ।
काठमाडौँ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ ।
यो प्रणाली आज दिउसोबाट कमजोर हुने भए पनि त्यसपछि बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था'को प्रभाव शनिबारसम्म पर्ने मौसमविद्ले बताएका छन् ।
_x7w11WUDKB.jpg)
फलतः काठमाडौँको मौसम शनिबारसम्मै प्रभावित हुने देखिएको छ । विहानैदेखि निरन्तर वर्षा जनजीवत प्रभावित भएको छ ।
_qXiIyJZbOW.jpg)
_yo9FaCaEZr.jpg)
_hdjePqnVTz.jpg)
_eo8lgnOBqD.jpg)
_OM0Qyn3ISO.jpg)
_aEYWPlLm4z.jpg)
_1DVwvDk45X.jpg)
_GdW07QWKx2.jpg)
_oAEfKvhYR2.jpg)
_pAaGoi1gD9.jpg)
_LF2inOLzUJ.jpg)
_oLExGqGGZq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण