समाचार
माइतीघरमा प्रदर्शन गर्ने निकोलस भुसालनिकट दुई जना पक्राउ
आइतबार, १६ कात्तिक २०८२, १४ : ३७
काठमाडौँ। ‘पहिला देश’ अभियानमा आबद्ध दुई जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ।
_E3bgxbSKfw.jpg)
डा. निकोलस भुसालको नेतृत्वमा रहेको यो अभियानले आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति लगायतसँग मिलेर विभिन्न माग राख्दै माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।
_uFkvWFJMYJ.jpg)
पक्राउ परेका दुई आन्दोलनकारीले सरकार विरोधी नारा लगाएका थिए। पक्राउ पर्नेहरूको नाम सार्वजनिक भएको छैन । उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
_G8yplgk4pH.jpg)
माइतीघरमा आह्वान गरिएको यो प्रदर्शनमा अभियानका नेतृत्वकर्ता डा. निकोलस भुसाल भने आइपुगेका छैनन्।
_tV1hIDjKEY.jpg)
_HRqTECbtsn.jpg)
_9FPAROlbn2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण