फोटो फिचर
माओवादी आयोजक समितिको बैठकस्थलमा चहलपहल सुरु (तस्बिरहरू)
मङ्गलबार, १८ कात्तिक २०८२, १२ : ५१
सारांश
- माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज काठमाडौँमा बस्दैछ।
- बैठकमा नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदन हुनेछ।
- पार्टी एकता घोषणा कात्तिक १९ गते भृकुटीमण्डपमा गर्ने तयारी छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दैछ । काठमाडौँको प्रज्ञा भवनमा बस्ने बैठकमा सहभागी हुन नेता कार्यकर्ता पुग्ने क्रम जारी छ ।
नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेता हरिबोल गजुरेलले जानकारी दिए ।
_1flNh3H7Kb.jpg)
यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले बताए ।
_sgHHKpvsi7.jpg)
_PH2WBIuJuy.jpg)
_lrEh38Ox76.jpg)
_RS6bhlXXpY.jpg)
_KGN13aFskW.jpg)
_1IPqLhWyLp.jpg)
_qvDWKXn8OR.jpg)
_7ZKsCPdY4Q.jpg)
_2e15DZ99De.jpg)
_KO5zarRLmL.jpg)
_suAT0INBi9.jpg)
_RGC3GJBsqq.jpg)
_hyO6ORxrIZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण