मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुहबिच पार्टी एकता भएको छ । ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी एकता घोषणा भएको हो । एकता...