बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी आयोजक समितिको बैठकस्थलमा चहलपहल सुरु (तस्बिरहरू)

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दैछ । काठमाडौँको प्रज्ञा भवनमा बस्ने बैठकमा सहभागी हुन नेता कार्यकर्ता पुग्ने क्रम जारी छ ।  नेकपा एकीकृत समाजवादीसहित ९...