चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय
मङ्गलबार, १८ कात्तिक २०८२, १९ : २१
काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय गरेको छ ।
चलचित्रले नियम उल्लङ्घन गरेको पाइएपछि मंगलबार प्रदर्शन रोक्ने निर्णय गरिएको बाेर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।
आज बसेको समितिको बैठकले उक्त चलचित्रको सार्वजनिक प्रदर्शन रोक्का गर्न चलचित्र विकास बोर्डमा लेखिपठाउने निर्णय गरेको छ ।
गत असोज २४ गते २४ घण्टाभित्र समितिमा स्पष्टीकरणको लिखित जवाफ पेस गर्न निर्देशन दिएपनि त्यसको पालना नभएको समितिको ठहर छ ।
चलचित्र सरोज पौडेलले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण