बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
बिहीबार, २० कात्तिक २०८२, ११ : ००
सारांश
- डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल र अभियन्ताहरूबीच छलफल भयो।
- छलफलमा पूर्व मन्त्री, रास्वपाका नेता र नेसपा नेतृ लगायत सहभागी थिए।
- वैकल्पिक राजनीतिक शक्तिको निर्माण र पुनर्गठनबारे छलफल केन्द्रित थियो।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच छलफल भएको छ ।
छलफलमा पूर्व मन्त्री जनार्दन शर्मा, सुदन किराती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी नेतृ दुर्गा साेव लगायत सहभागी रहेका छन् ।

जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण