आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा किन स्थापित हुन सकेन वैकल्पिक शक्ति ?

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वैकल्पिक राजनीतिको मुद्दा बोकेर विवेकशील नेपाली दल हेटौँडामा पनि प्रवेश गर्‍यो । देशमा संघीयता आएपछिको पहिलो निर्वाचनमा अन्य दलहरू भन्दा आफू फरक रहेको दाबी गर्दै...