नेपाली कम्युनिस्ट पार्टी गठनबारे आयोगलाई जानकारी
बिहीबार, २० कात्तिक २०८२, ११ : ३१
सारांश
- नयाँ गठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको जानकारी गराएको छ।
- विभिन्न १० दल र समूह एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।
- आयोगले दल दर्ताको निवेदन आधिकारिक रूपमा प्राप्त नभएको जनाएको छ।
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताबारे जानकारी गराएको छ । विभिन्न १० दल र समूह एकीकरण गर्दै बनेको नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि जानकारी गराएको आयोग श्रोतले जनाएको छ ।
‘दल गठन गर्दछाैँ भन्ने सामान्य जानकारी आएको हो । दल दर्ताको निवेदन आयोगको ढाँचामा आइसकेको छैन’, आयोग श्रोतले भन्यो– ‘अयोगको ढाँचाअनुसार फारम भरेर दिनुपर्ने दल दर्ताको निवेदन आइसकेको छैन ।’
त्यसबारे एकीकृत पार्टी घोषणा हुनुअघि नै जानकारी गराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण