आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा चुनावमा भाग लिन पार्टी दर्ता कहिलेसम्म ?

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मङ्सिरमा हुने निश्चितजस्तै छ । निर्वाचन कानुनअनुसार आगामी मङ्सिर २२ गते अघि नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने निर्वाचन आयोगले बताउँदै...