मस्जिदमा विस्फोट हुँदा कम्तीमा २० जना घाइते
शुक्रबार, २१ कात्तिक २०८२, १५ : ३१
काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्ताको एक विद्यालयमा विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार प्रार्थनाको समयमा विद्यालयभित्र रहेको मस्जिदमा विस्फोटमा भएको थियो । घाइते हुनेमा १५ विद्यार्थी र पाँच जना शिक्षक रहेका छन् ।
प्रहरी र विद्यालय नजिकैको नौसेना बेसका कर्मचारीहरूले दुर्घटना भएको क्षेत्रलाई घेराबन्दी गरेको बताइएको छ । विस्फोटको कारण अहिलेसम्म थाहा भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण