शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र नबनाउन निर्देशन

सोमबार, २४ कात्तिक २०८२, १६ : ५४
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गरी पूजाअर्चना गरेकी छन् । पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।

sushila karki (2)

सोमबार नै प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्र विकास कोषसञ्चालक परिषद्को बैठक बोलाएकी थिइन् । बैठकमा प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखिन् ।

sushila karki (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप