चिसाे छल्न टुँडिखेलमा बालकदेखि वृद्धसम्म, तस्बिरहरू
शुक्रबार, २८ कात्तिक २०८२, १६ : ०६
काठमाडौँ । चिसो मौसम छल्न बालकदेखि वृद्धसम्म टुँडिखेल पुगेका छन् ।
काठमाडौँको चिसोबाट बच्न तातो घामको खोजीमा बालकदेखि वृद्ध,वृद्धासम्म टुँडिखेलमा पुगेका हुन् । बालहरू खेल्दै र वृद्धहरू घाम ताप्दै गरेको अवस्था देखिएका छन् ।
यहाँ दिनप्रतिदिन घाम ताप्न र युवाहरू खेल्नका पुग्ने गर्दछन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण