जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी
आइतबार, ३० कात्तिक २०८२, १५ : २३
काठमाडाैँ । जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी बन्ने भएको छ । कार्कीको नेतृत्वमा नवनिर्माण पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।
तर, नवनिर्माण पार्टीले दल दर्ताको प्रमाणपत्र भने पाइसकेको छैन । कार्की नेतृत्वको पार्टीले कात्तिक २७ गते आयोगमा निवेदन दिएको आयोगले जनाएको छ ।
योसँगै निर्वाचन आयोगमा २८ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका छन् । आयोगले आइतबार दिएको जानकारी अनुसार मन्त्री कुलमानको समर्थनमा गठित उज्यालो नेपाल पार्टीदेखि दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीसम्म दल दर्ताको प्रक्रियामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण