शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी

काठमाडाैँ । जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी बन्ने भएको छ । कार्कीको नेतृत्वमा नवनिर्माण पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।  तर, नवनिर्माण पार्टीले दल दर्ताको प्रमाणपत्र...