मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल

सोमबार, ०१ मङ्सिर २०८२, ०० : ४३
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • लोकप्रिय गायिका सुनिता दुलालले मङ्सिर १३ गते विवाह गर्दैछिन्।
  • दुलालले राजन केसीसँग काठमाडौँको एक रिसोर्टमा विवाह गर्नेछिन्।

काठमाडौँ । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् । गायिका दुलालले आगामी मङ्सिर १३ गते  राजेश केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । 

दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर १३ गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप