काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक बिताइसकेकी सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् । साङ्गीतिक करियरलाई प्राथमिकता दिँदा विवाह गर्न ढिलाइ भएको बताउँदै आएकी सुनितालाई विगत एक दशक अघिदेखि हरेक...