मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

केपी ओली बोलिरहँदा निदाए पृथ्वीसुब्बा गुरुङ, तस्बिरहरू

मङ्गलबार, ०२ मङ्सिर २०८२, १४ : ४२
मङ्गलबार, ०२ मङ्सिर २०८२

काठमाडौँ । नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधि सभा) को बैठक मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । पार्टी संसदीय दलका नेता तथा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा अध्यक्ष ओलीले संसद् विघटन र पुनर्स्थापनाबारे जानकारी गराएका छन् । अध्यक्ष बोलिरहँदा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने निदाइरहेका थिए ।

01-kp oli (1)02-kp oli (2)03-kp oli (3)04-UML Meeting_Nepal Photo Library (1)05-UML Meeting_Nepal Photo Library (2)06-UML Meeting_Nepal Photo Library (3)07-UML Meeting_Nepal Photo Library (4)08-UML Meeting_Nepal Photo Library (5)09-UML Meeting_Nepal Photo Library (6)10-UML Meeting_Nepal Photo Library (7)11-UML Meeting_Nepal Photo Library (8)12-UML Meeting_Nepal Photo Library (9)13-UML Meeting_Nepal Photo Library (10)

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप