राजनीति
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक
मङ्गलबार, ०२ मङ्सिर २०८२, १४ : ५२
काठमाडौँ । नेकपा एमालेको विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।
बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइए पनि डेढ घण्टा ढिलो गरी सुरु भएको हो । सचिवालय बैठकले संसद् पुनर्स्थापनाको माग र निर्वाचनबारे ठोस धारणा बनाउने बताइएको छ ।
विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद् विघटन र पुनर्स्थापनाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई जानकारी गराउने र छलफलपछि निर्णय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण