मधेस प्रदेशसभाको बैठक पुनः सुरु
बुधबार, ०३ मङ्सिर २०८२, १६ : १८
सारांश
- मधेस प्रदेशसभाको बैठक पुनः सुरु भएको छ।
- सभामुख रामचन्द्र मण्डलविरुद्धको आचरणसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
- नेकपा एमालेकी सांसद शारदा थापाले अवरोध गरेपछि बैठक स्थगित भएको थियो।
काठमाडौँ । मधेस प्रदेशसभाको बैठक पुनः सुरु भएको छ । यसअघि सुरु भएलगत्तै १० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको हो ।
नेकपा एमालेकी सांसद शारदा थापाले अवरोध गर्दा बैठक स्थगित भएको थियो । उनी सत्तापक्षकी सांसद हुन् । आज सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको आचरणसम्बन्धी प्रस्ताव सभामा पेस हुने कार्यसूची रहेको छ ।
अहिलेको बैठकमा भने सांसद थापा अनुपस्थित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण