अपडेट
जेनजी आन्दोलनपछि पहिलो पटक एमाले सचिवालय बैठक च्यासलमा, तस्बिरहरू
बिहीबार, ०४ मङ्सिर २०८२, १३ : ३६
काठमाडौँ । जनेजी आन्दोलनपछि पहिलो पटक नेकपा एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको छ । यही मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन तयारीका सन्दर्भमा सचिवालय बैठक बसेको हो ।
बैठकमा महाधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै विभिन्न राजनीतिक सांगठानिक प्रस्ताव तयार गर्न पनि नेताहरुलाई जिम्मा दिने तयारी छ ।
_ZyCvrzRBkj.jpg)
_eHRHc7zcol.jpg)
_8MJEtxTwYR.jpg)
_3eH5esCPqe.jpg)
_TopKqTVYa2.jpg)
_SQiofBI5FY.jpg)
_yfofX28E26.jpg)
_1MtnClcx7n.jpg)
_Q44wbEWRuX.jpg)
_6ujjGwks5i.jpg)
_dWSCslVxnF.jpg)
_DyBtllPH1t.jpg)
_SDkHuheomJ.jpg)
_KMfioF3sSj.jpg)
_z7vkyX4W7m.jpg)
_vAV1cbEjsR.jpg)
_vviG7jOJQv.jpg)
_hfj6drcX0W.jpg)
_UmF9FV6sFN.jpg)
_LzuuhRDZQQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण