तस्बिरमा हेर्नुहाेस् जुद्ध वारुण यन्त्रको हालत
बिहीबार, ०४ मङ्सिर २०८२, १४ : २९
काठमाडौँ । काठमाडौँको न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन काठमाडौँ महानगरपालिकाले मर्मत कार्य गरिरहेको छ।
राणाकालीन प्रधानमन्त्री जुद्ध शमशेर जबराका पालामा बनेको उक्त भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकोले त्यसलाई मर्मत गरिएको हो ।
कार्यालयमा ३४ जना कर्मचारी छन् र यीमध्ये केही कर्मचारी अहिले पनि नियमित रूपमा सोही भवनको माथिल्लो तलामा बस्दै आएका छन्।
दुई रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलामा दुई वटा सटरमा १९९२ सालमा बेलायतबाट लिएर आएको मोसीज कम्पनीको पुरानो मोडलको दुई वटा दमकल राखिएको छ ।
बिहीबार काठमाडौँ महानगर उपप्रमुख सुनिता डंगोलले भवन निर्माण कार्यको निरीक्षण गरेकी छन् ।
_IHT7zZyDRA.jpg)
_cbnkf9US1M.jpg)
_dUJRrznxJt.jpg)
_NFsRn0vx8n.jpg)
_xS5vZfdNh7.jpg)
_mC6QfoDSpm.jpg)
_jCOgMr79ZU.jpg)
_Z5EG2P9tUM.jpg)
_bIfuD57qXn.jpg)
_o1d3J6EPGr.jpg)
_vtVD4fdZLs.jpg)
_1l2MOA2lJ9.jpg)
_vfll3ga9tI.jpg)
_EcMxnX8Y0F.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण