बालाजुबाट १५ लाख बढीको धनमाल चोरी
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ४३
सारांश
- बालाजुमा एक महिलाको कोठाबाट १५ लाख बढीको धनमाल चोरी भएको छ।
- चोरीमा सुन, चाँदीका गरगहना र नगद लगायतका सामानहरू थिए।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको बालाजुमा करिब १५ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु वनस्थली चोक डेरा गरी बस्ने काभ्रे घर भएकी ३२ वर्षीया पवित्रा तामाङको कोठाबाट धनमाल चोरी भएको हो ।
तामाङको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब १५ लाख बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण