विराटनगरको अपराजित यात्रामा ब्रेक
चितवनले विराटनगरलाई हराउँदा जे देखियाे, तस्बिरहरू
बुधबार, १० मङ्सिर २०८२, १९ : २४
काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा चितवनले विराटनगर किङ्समाथि चितवन राइनोजले ४८ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १५ ओभर बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२६ रन बनायो ।
विराटनगरका लागि मार्चन्ट डी ल्याङ्गेले सर्वाधिक ३९ रनको योगदान गरे । २२ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।











_cHQTm66fFL.jpg)





_lzsYrsiW4D.jpg)
_Vt19l4Tgsp.jpg)
_cNdCTWVXEZ.jpg)
_AToRoqWZuL.jpg)
_8DBpk3oxqT.jpg)
_6A0bUQpVtp.jpg)
_6WkcVggRkG.jpg)
_RWVSjsiR3C.jpg)
_dsVltThNGe.jpg)
_GXaHdTPq9h.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण