फोटो फिचर
एनपीएलमा रमाए दर्शक, तस्बिरहरू
शुक्रबार, १२ मङ्सिर २०८२, १७ : ५०
काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार दुई खेल भएका छन् ।
पहिलो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको छ ।
त्यस्तै दोस्रो खेलमा अहिले कर्णाली याक्स र विराटनगर किंग्सबिच भइरहेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण