मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गायिका सुनिता दुलालले कसिन् लगनगाँठो

शनिबार, १३ मङ्सिर २०८२, १३ : ०२
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • गायिका सुनिता दुलालले राजेश केसीसँग विवाह गरिन्।
  • उनीहरूको विवाह काठमाडौँको एक रिसोर्टमा सम्पन्न भयो।
  • दुलाल नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका हुन्।

काठमाडौँ । गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् । शनिबार दुलालले राजेश केसीसँग लगनगाँठो कसेकी हुन् । 

काठमाडौँको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो । यसअघि गत बिहीबार दुदलाले इन्गेजमेन्ट गरेकी थिइन् । 

दुलाल नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका हुन् । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप