हङकङको आवासीय भवनमा आगलागी : १३ जना पक्राउ
सोमबार, १५ मङ्सिर २०८२, २१ : ५७
सारांश
- हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरबाही गरेको आरोपमा १३ जना पक्राउ परे।
- स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमा जानकारी दिए।
- अनुसन्धान जारी छ, र थप व्यक्तिहरू पक्राउ पर्न सक्ने सम्भावना छ।
हङकङ । हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत सो जानकारी दिएका हुन् ।
प्रहरीले जनाएअनुसार घटनाको विस्तृत अनुसन्धान अझै जारी रहेको र आवश्यक परे थप व्यक्तिहरूलाई समेत पक्राउ गर्न सकिने सम्भावना रहेको जनाइएको छ ।
आगो लागेका भवनबाट सङ्कलित २० वटा निर्माण जालीका नमूनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पुरा नगरेको पुष्टि भएको जनाइएको छ ।
यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुनसक्ने प्रारम्भिक निष्कर्ष आएको अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण