खेलकुद
एनपीएलमा जनकपुरले पहिलाे खेल जित्दा मैदानमा जे देखियाे, तस्बिरहरू
मङ्गलबार, १६ मङ्सिर २०८२, १५ : ०७
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मङ्गलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवन राइनोजलाई हराउँदै जनकपुरले पहिलो जित निकालेको हो ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
जनकपुरले ६ विकेटले जित हासिल गरेको हो ।
_Nx6wuxpBEa.jpg)
_xMFJPCb2T1.jpg)
_ljn8jyvmhk.jpg)
_zhAopRJtWv.jpg)

_SCwePrDQeF.jpg)
_VHXPsFDwnL.jpg)
_mRdaMYj2zh.jpg)
_XQR5ZPBxFY.jpg)
_jeaxfw999v.jpg)
_et5mWiwVdZ.jpg)
_oub6yDBxy7.jpg)
_FCGYzWVF0F.jpg)
_9TZyOGMWoa.jpg)
_Lrd6REtbGt.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण