गहुँ र मकैको बीउ वितरण
बुधबार, १७ मङ्सिर २०८२, ०१ : ५०
सारांश
- विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बीउ वितरण सुरु गर्यो।
- कार्यक्रममा श्याम घिमिरे र प्रतीक गड्तौलाले बीउ वितरण गरे।
- कृषि शाखाका संयोजक हीरालाल यादवले बीउ वितरणबारे जानकारी दिए।
विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँ र मकैको बीउ वितरण सुरु गरेको छ ।
महानगर परिसरमा मंगलबार आयोजित कार्यक्रममा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे र आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले अनुदानको बीउ वितरण गरे ।
कार्यक्रममा १० हजार ६३८ केजी गहुँ र ७१४ केजी मकैको बीउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिनुभयो । कृषिप्रति आकर्षण बढाउन महानगरका ३६ समूहमा आबद्ध कृषकलाई बीउ वितरण गरिने उनले बताए ।
महानगर क्षेत्रभित्र ९०० हेक्टर जग्गामा गहुँ र ३०० हेक्टरमा मकैखेती हुने गरेको संयोजक यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण