बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित

जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् । ...