कांग्रेस मोरङका जिल्ला सदस्य साह रास्वपा प्रवेश
बिहीबार, १८ मङ्सिर २०८२, २१ : ५०
विराटनगर । नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा सूचना–सञ्चार एवं प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
साहले बिहीबार काठमाडौँस्थित रास्वपा केन्द्रीय कार्यालयमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, केन्द्रीय महामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय प्रवक्ता मनिष झा लगायत शीर्ष नेताहरूको उपस्थितिमा पार्टी प्रवेशको घोषणा गरेका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीमा एक साधारण सिपाहीका रूपमा सेवा यात्रालाई अझ प्रभावकारी बनाउने लक्ष्य छ,’ साहले भने । रास्वपामा प्रवेशसँगै अब साहले आफ्नो अनुभव र सामाजिक सक्रियतालाई संस्थागत रूपमा जनतामुखी नेतृत्व निर्माणमा योगदान पुर्याउने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण