एनपीएल : जनकपुरले जित्यो टस, पहिले ब्याटिङ गर्ने
शुक्रबार, १९ मङ्सिर २०८२, १५ : ४४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले लुम्बिनीलाई बलिङको निम्तो दिएको हो ।
जनकपुरले कप्तान परिवर्तन गरेर मैदानमा उत्रिएको छ । आजको खेलमा जान निकोल लफ्टी–इटनले जनकपुरको कप्तानी गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण