मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिड्सविरुद्ध बराबरीमा रोकियो लिभरपुल

आइतबार, २१ मङ्सिर २०८२, ०१ : २७
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • शनिबार राति लिभरपुलले लिड्स युनाइटेडलाई ३-२ गोलले पराजित गर्यो।
  • खेलको दोस्रो हाफमा हुगो एकिटिकेले लगातार दुई गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
  • लिड्सले पनि खेलमा फर्किने प्रयास गर्यो, तर अन्ततः लिभरपुलले जित हासिल गर्यो।

काठमाडौँ । प्रिमियर लिगमा शनिबार राति लिभरपुल लिड्स युनाइटेविरूद्ध ३-३ को बराबरीमा रोकिएको छ । खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गरेका हुन् । 

दोस्रो हाफको ४८ र ५० मिनेटमा हुगो एकिटिकेले लगातार दुई गोल गर्दै लिभरपुललाई उत्कृष्ट सुरुआत दिलाए। त्यसपछि ८० औँ मिनेटमा डोमिनिक साबोस्लाईले तेस्रो गोल थपे जसले लिभरपुललाई खेल नियन्त्रणमा राख्यो।

तर घरेलु मैदानमा खेलेको लिड्सले पनि अन्तिम क्षणसम्म हार मानेन। ७३औँ मिनेटमा डोमिनिक क्याल्भर्ट–लुइनले पेनाल्टीबाट गोल घटाए, त्यसको दुई मिनेटमै एन्टोन स्टाकले अर्को गोल गर्दै खेललाई रोचक बनाए। अतिरिक्त समयमा आओ तानाकाले गोल गर्दै खेललाई बराबरीमा फर्काए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप