बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रेस काउन्सिल नेपालका अध्यक्ष आचार्यले बुझे पत्र

आइतबार, २१ मङ्सिर २०८२, १४ : ३१
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • डा. कुमार शर्मा आचार्य प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन्।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले उनलाई आइतबार नियुक्त गरेका हुन्।
  • मन्त्रिपरिषद्को निर्णयअनुसार आचार्यलाई ४ वर्षका लागि अध्यक्ष पदमा मनोनित गरिएको हो।

काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका डा.कुमार शर्मा आचार्यले पत्र बुझेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलबाट आचार्यले काउन्सिलको अध्यक्षमा नियुक्त भएकाे पत्र बुझेका हुन् ।

मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलकाे अध्यक्षमा नियुक्त गरेकाे थियाे । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ को उपदफा २ बमोजिम आचार्यलाई ४ वर्षका लागि अध्यक्ष पदमा मनोनित (नियुक्त) गरिएको सञ्चार मन्त्रालयले जनाएकाे छ ।

unnamed

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप