भक्तपुरको चाँगुनारायणमा पहिरो जाँदा तीन जनाको मृत्यु
बिहीबार, २८ असार २०७५, १० : २४
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरो जादाँ तीन जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ७ मजुवामा पहिरोमा परेर मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी र अन्य उद्धार संयन्त्र पुगिसेको छ । थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण