मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
काठमाडौँमा हर्क साम्पाङको र्‍याली, तस्बिरहरू
फोटोफिचर

काठमाडौँमा हर्क साम्पाङको र्‍याली, तस्बिरहरू

सोमबार, २२ मङ्सिर २०८२

काठमाडौँ । श्रम संस्कृति पार्टीले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि आज र्‍याली आयोजना गरेको छ। 

shram sanskriti party harka sampang (1)

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

shram sanskriti party harka sampang (2)shram sanskriti party harka sampang (3)shram sanskriti party harka sampang (4)shram sanskriti party harka sampang (5)shram sanskriti party harka sampang (6)shram sanskriti party harka sampang (7)

police security (2)shram sanskriti party harka sampang (8)shram sanskriti party harka sampang (10)shram sanskriti party harka sampang (11)shram sanskriti party harka sampang (12)shram sanskriti party harka sampang (14)shram sanskriti party harka sampang (15)

police security (1)

तस्बिर : बिजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया