एनपीएल : सुदूरपश्चिमले १० ओभरमा ७७ रन बनायाे
मङ्गलबार, २३ मङ्सिर २०८२, १६ : ५१
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा विराटनगर किङ्सविरुद्ध १० ओभरमा ७७ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १० ओभरमा दुई विकेट गुमाउँदै ७७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि अहिले क्रिकेटमा विनोद भणडरीले ३६ रन बनाएर खेलिरहेका छन् भने इशान पाण्डेले ६ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण