फोटो फिचर
जति सफा गरेपनि काठमाडाैँ उपत्यकाका नदी उस्तै (तस्बिरहरू)
शुक्रबार, २६ मङ्सिर २०८२, ०९ : १०
सारांश
- काठमाडौं उपत्यकाका नदीहरूमा जमेको फोहोर हटाउन कठिनाइ भइरहेको छ।
- प्लास्टिक, घरेलु फोहोर, र निर्माण सामग्रीले नदी किनार छोपेका छन्।
- प्रदूषणले नदीको पानीको गुणस्तर घट्दै गएको छ, जसले स्वास्थ्यमा जोखिम बढाउँदैछ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीहरूमा वर्षौँदेखि जमेका फोहोरका थुप्रा हटाउन कठिनाइ भइरहेको छ। सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ।
प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुवै छोपिएका छन्। कहिलेकाहीँ नदीको किनार वा फोहोरबिच कुकुर, चराहरू, गाई भैँसी मृत अवस्थामा पनि देखिन्छन्, जसले समस्या कति जटिल बन्दै गएको छ ।
_b0V5svNDIA.jpg)
प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ, जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्याइरहेको छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी
_ymumGlAqqF.jpg)
_TfIlYE06pk.jpg)
_sZlOSv9lEb.jpg)
_ShcwoZmHQs.jpg)
_bfZeb6mjH1.jpg)
_8WhioHZhKD.jpg)
_L9mEKC1zy2.jpg)
_xB54VK6X5u.jpg)
_GjJomKEo4H.jpg)
_JdtEyHcBpt.jpg)
_om9mbhjmOs.jpg)
_xcNpMpdWFB.jpg)
_QAS9GlKWKU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण