काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सरकारका नाममा विभिन्न निर्देशनात्मक आदेशसहितको परमादेश जारी गरेको छ । अदालतले फोहोर व्यवस्थापनमा देखिएको नीतिगत र व्यावहारिक झन्झट हटाउन...