फोटोफिचर
महाधिवेशनको पूर्व सन्ध्यामा ईश्वर पोखरेल समूहको युवा भेला (तस्बिरहरू)
शुक्रबार, २६ मङ्सिर २०८२, १४ : ०३
सारांश
- नेकपा (एमाले) को ईश्वर पोखरेल समूहले काठमाडौँमा युवा भेला आयोजना गर्यो।
- शुक्रबार राजधानीको काठमाडौँ ब्याक्वेटमा भेला आयोजना गरिएको थियो।
- एमालेको ११औँ महाधिवेशन शनिबार सुरु हुनुअघि भेला आयोजना गरिएको हो।
काठमाडौँ । नेकपा (एमाले) को ईश्वर पोखरेल नेतृत्वको समूहले युवा भेला आयोजना गरेको छ । शुक्रबार राजधानीको काठमाडौँ ब्याक्वेटमा युवा भेलाको आयोजना गरिएको हो ।
भेलामा एमाले नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, ठाकुर गैरे, गोकर्ण विष्ट, कर्ण थापा लगायत कार्यकताहरुको उपस्थिति रहेको छ । एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि भक्तपुरमा सुरु हुँदैछ ।
महाधिवेशन उद्घाटनको पूर्व सन्ध्यामा पोखरेल समूहले युवा भेलाको आयोजना गरेको हो । पोखरेलले एमाले अध्यक्षमा उम्मेदवारी समेत घोषणा गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_jTGQ6NHfb3.jpg)
_YyovM6hJjy.jpg)
_yT3rE485FJ.jpg)
_XVua1z7w9R.jpg)
_0y2GMVcFy8.jpg)
_begxUHlNPp.jpg)
_YSAcbwOtBW.jpg)
_1DTEBsbOw3.jpg)
_OnR7UeLFVw.jpg)
_tCKGU2ivOw.jpg)
_DN0Jnn03q3.jpg)
_ZXzPFIvXYk.jpg)
_49qgwDHhL7.jpg)
_vmdQF7n3Yh.jpg)
_xTNzpWLQz0.jpg)
_WyTVeInFU9.jpg)
_zDjZPhvHMF.jpg)
_IipNeKJ27H.jpg)
_cDDX30S6mh.jpg)
_ZwLXiTxcW9.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण