एमाले सचिवालय बैठक
सरकार र जेनजीबिच भएको सम्झौताप्रति एमालेको गम्भीर आपत्ति
शुक्रबार, २६ मङ्सिर २०८२, २० : ११
काठमाडौँ । नेकपा एमालेले सरकार र जेनजीबिच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाएको छ ।
शुक्रबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै उक्त सम्झौता संविधान र कानुन विपरीत रहेको ठहर गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले निर्वाचन गर्ने म्यान्डेट पाएको सरकारलाई संविधान संशोधनसहित दीर्घकालीन सम्झौता गर्ने अधिकार समेत नरहेको बताए ।
साथै एमालेले उक्त सम्झौताले दण्डहीनता मौलाउने तथा वास्तविक जेनजीलाई नै झुक्याउने काम गरेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण