मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पहिलो पटक महिला एम्प्युटी फुटबल म्याच आयोजना (तस्बिरहरू)

शनिबार, २७ मङ्सिर २०८२, ११ : ११
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • मध्यपुर युथ एसोसिएसनमा नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम गठनका लागि प्रशिक्षण तथा खेल आयोजना गरियो।
  • निर्मला फाउन्डेसनले महिला सशक्तिकरणका लागि 'कुनै पनि महिला साइड लाइनमा नबसुन्' भन्ने सन्देश दिएको छ।
  • यस्ता खेलले महिला खेलाडीको आत्मविश्वास, क्षमता र पहिचान बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम गठन गर्ने अभियानअन्तर्गत मध्यपुर यूथ एसोसिएसन ग्राउन्डमा एम्प्युटी फुटबल प्रशिक्षण तथा म्याच आयोजना गरिएको छ। निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तिकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट पहल गर्दै ‘कुनै पनि महिला साइड लाइनमा नबसुन्’ भन्ने सन्देशसहित सो म्याच आयोजना गरिएको हो । 

b96cddeb-2c45-4a6d-9590-d8bda5786033

यस प्रकारका खेल गतिविधिले सहभागी महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, विश्वकपजस्ता प्रतियोगितामा सहभागिता जनाउने सम्भावना बढाउनुका साथै उनीहरूको आत्मविश्वास, आत्मसम्मान, नेतृत्व क्षमता, शारीरिक सक्षमता र सामाजिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

women-football (1)women-football (2)women-football (3)women-football (4)women-football (5)women-football (6)women-football (7)women-football (8)women-football (9)women-football (10)women-football (11)women-football (12)women-football (13)women-football (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप