पदभार ग्रहण
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको कार्यभार, हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत
आइतबार, २८ मङ्सिर २०८२, १५ : ३४
१
काठमाडौँ । कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् ।
आइतबार मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
कार्यभार सम्हाल्दै मन्त्री सिन्हाले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण