एमाले महासचिवमा कडा प्रतिस्पर्धाः प्रारम्भिक नतिजा यस्तो आयो
बिहीबार, ०३ पुस २०८२, १० : ३८
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । प्रारम्भिक नतिजा अनुसार महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।
महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न । अध्यक्षमा भने केपी शर्मा ओलीको फराकिलो अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण